बैतडीमा लडेर शिक्षकको मृत्यु

महेन्द्रनगर । बैतडीमा एक शिक्षकको मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका ६ कृष्ण माविमा अध्यापन गराउने शिक्षकको मृत्यु भएको छ ।

सुर्नया गाउँपालिका २ बस्ने शिक्षक धनबहादुर बिष्टको विद्यालयको आवासको पछाडीबाट लडेर मृत्यु भएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ यस घटनाबारे प्रहरी थप अनुन्धान गरिरहेका छन् ।

ताजा समाचार