बाजुरामा लडेर ६० वर्षीय एकजना मृत्यु

महेन्द्रनगर। बाजुरा बडिमालिका नगरपालिका–९ सेलागाडस्थित गोरेटो बाटोमा लडेर हुम्ला सिमिकोट गाउँपालिका–८ बस्ने ६० वर्षीय दिर्घ बहादुर शाहीको बिहान मृत्यु भएको छ।

एक्कासि लडेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बाजुरा हुँदै बयलपाटा अस्पताल अछाममा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ताजा समाचार