बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । बझाङमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
बझाङको छविस पाथिभेरा गाउँपालिका वडा नम्बर ५ शान्तिकाेट गाेठालाचाैकामा साेमबार झोलुङ्गे पुलका सामान लिएर गएको से २ त २३४३ नम्बरको ट्याक्टर साझ करिव ७ बजे तिर दुर्घटना भएर मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा चालक छबिसपाथिभेरा ५ का मंगल धामी र सहचालक धनबहादुर ठगुन्ना रहेका छन् । भने साेही ट्याक्टरमा रहेका धर्म धामी भने सकुशल रहेका छन् ।

ताजा समाचार