कञ्चनपुरमा पानीको खाल्डोमा डुबेर दुई वर्षीय बालकको मृत्यु कल्पना साउद 2023-01-04 55शेयर FacebookTwitterWhatsAppViberCopy URL महेन्द्रनगर । कंचनपुर जिल्लाको पुनर्वासमा दुई वर्षीय बालकको पानीको खाडलमा डुबेर मृत्यु भएको छ।पुनर्वास नगरपालिका वडा नम्बर २ अमरैया बस्ने जितेन्द्र रानाको दुई वर्षीय छोरा प्रवास रानाको घर नजिककै पानी खाडलमा डुबेर मंलबार मृत्यु भएको हो। 55शेयर FacebookTwitterWhatsAppViberCopy URL ताजा समाचार कानुन विपरीत रुख काटेको आरोपमा एमालेबाट निर्वाचित वडाध्यक्ष... कल्पना साउद - 2023-09-24 रुख काटेको आरोपमा बेलौरीका वडाध्यक्ष पक्राउ कल्पना साउद - 2023-09-24 कञ्चनपुरका पत्रकार धामीलाई प्रेस काउन्सिल आचार संहिता पुरस्कार एकपत्र ब्युरो - 2023-09-23 बेलाैरीको उखुबारीमा एक जना शिशु हातबाधेर अवस्थामा भेटिए कल्पना साउद - 2023-09-22 निड्स नेपाल द्धारा ७ दिने तालिम सञ्चालन कल्पना साउद - 2023-09-21