दार्चुलामा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु

महेन्द्रनगर । दार्चुलामा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।

ट्याक्टर दुर्घटना हुदा ट्याक्टर चालक दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिलाका लोकेन्द्र बडालको मृत्यु भएको छ ।

दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर ५ धौलाकोटमा शुक्रबार राती म १ त १११८ नम्बरको ट्याक्टर सडकबाट करिब ५ सय मिटर तल खसेर ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

ताजा समाचार