कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु

महेन्द्रनगर । शुक्रवार काठमाडौं स्थिति वीर अस्पतालमा कोरोना सङ्क्रमणबाट एक ५७ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

शुक्रवारसम्म नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ । शुक्रवार जम्मा ७ सय ८३ को नमुना परीक्षण गर्दा २ जनामा सङ्क्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो मृत्युसँगै नेपालमा कोरोना संक्रणबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार २० पुगेको छ ।

ताजा समाचार