दार्चुलाको गोकुलेश्वको नदीमा एक महिलाको शव फेला

महेन्द्रनगर। दार्चुलामा एक महिलाको शव फेला परेको छ।

शनिबार (आज) जिल्लाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित चमेलिया नदी किनारमा करिब २६ वर्षीया महिलाको शव फेला परेको प्रहरले जानकारी दिएका छन् ।

प्रहरका अनुसार चमेलिया नदी किनारमा करिब अपराह्न ४ बजेतिर महिलाको शव पानीमा डुबेको अवस्थामा फेला परेको हो ।

शवको पहिचान हुन सकेको छैन शवलाई परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ ।घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ ।

ताजा समाचार