कञ्चनपुरमा महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघले आगामी १ फागुनदेखि महेन्द्रगर खुला मञ्चमा संचालन गर्ने व्यपार औद्योगिक महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रण दिएको छ ।

सोमबार कञ्चनपुर उद्योग वाणिज्य संघको टोलीले महेन्द्रगर खुला मञ्चमा संचालन गर्ने व्यपार औद्योगिक महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रण दिएको हो ।

कञ्चनपुर उद्योग वाणिज्य संघका सचिवले प्रधानमन्त्री प्रचण्डलाई महोत्सवको प्रमुख आतित्यको निमन्त्रण दिएको बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्षले नियमन्त्रण दिएका थिए ।

नियन्त्रणा स्वीकार गर्दै प्रधानमन्त्री प्रचण्डले सुप प्रदेशमा रहेका अधुरा योजना सुख्खा बन्दरगाह, छेला औद्योगिक क्षेत्र, गेटा मेडिकल कलेज सहितका योजनाको स्थलगत अनुगमन गर्ने समेत बताएका थिए ।

निमन्त्रणा कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री खगराज भट्ट, प्रदेश सभा सदस्य ओम विक्रम भाट सरल पुर्व संसद रेनु चन्द, वाणिज्य संघका महासचिव खगेश्वर बोहरा, कोषाध्यक्ष चेतराज जोशी, संचारकर्मी श्याम भट्ट लगायतका वाणिज्य संघका पदाधिकारी सहितको सहभागिता रहेको थियो । प्रधानमन्त्री प्रचण्डले महोत्सव उद्घाटन गर्नुका साथै सुप प्रदेश क्षेत्रका अधुरा योजनाको स्थलगन अनुगमन एव निरीक्षण गर्ने बताएपछि कञ्चनपुरका सरोकारवाला उत्साहित भएका छन ।

उद्योग वाणिज्य संघ कञ्चनपुरद्वारा महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा

कञ्चनपुर उद्योग वाणिज्य संघले आगामी १ फागुनदेखि महेन्द्रगर खुला मञ्चमा संचालन गर्ने व्यपार औद्योगिक महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल९प्रचण्ड०लाई निमन्त्रण दिएको छ । सोमबार कञ्चनपुर उद्योग वाणिज्य संघको टोलीले महेन्द्रगर खुला मञ्चमा संचालन गर्ने व्यपार औद्योगिक महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल९प्रचण्ड०लाई निमन्त्रण दिएको हो ।

कञ्चनपुर उद्योग वाणिज्य संघका सचिव राहुल भट्टले प्रधानमन्त्री प्रचण्डलाई महोत्सवको प्रमुख आतित्यको निमन्त्रण दिएको बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले नियमन्त्रण दिएका थिए ।उनका अनुसार नियन्त्रणा स्वीकार गर्दै प्रधानमन्त्री प्रचण्डले सुप प्रदेशमा रहेका अधुरा योजना सुख्खा बन्दरगाह, छेला औद्योगिक क्षेत्र, गेटा मेडिकल कलेज सहितका योजनाको स्थलगत अनुगमन गर्ने समेत बताएका थिए ।

निमन्त्रणा कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री खगराज भट्ट, प्रदेश सभा सदस्य ओम विक्रम भाट सरल , पुर्व संसद रेनु चन्द, वाणिज्य संघका महासचिव खगेश्वर बोहरा, कोषाध्यक्ष चेतराज जोशी, संचारकर्मी श्याम भट्ट लगायतका वाणिज्य संघका पदाधिकारी सहितको सहभागिता रहेको थियो । प्रधानमन्त्री प्रचण्डले महोत्सव उद्घाटन गर्नुका साथै सुप प्रदेश क्षेत्रका अधुरा योजनाको स्थलगन अनुगमन एव निरीक्षण गर्ने बताएपछि कञ्चनपुरका सरोकारवाला उत्साहित भएका छन ।

ताजा समाचार