बेलडाँडीमा रास्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल रौलेश्वर मावि

महेन्द्रनगर । बेलडाँडी गाउँपालिकाको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रथम स्थानमा रौलेश्वर माध्यमिक विद्यालय भएको छ ।
प्रतियोगितामा बेलडाँडीका जम्मा सात वटा विद्यालयले सहभागिता भएका थिए ।प्रतियोगितमा पहिलो स्थानमा रौलेश्वार,दास्रो स्थानमा सरस्वती मावि झर्नासागर र तस्रो स्थानमा सरस्वती जनता मावि बैवाह भएको छ ।

यही माघ १३ गतेदेखि सञ्चालन भएको प्रतियोगिता आज (सोमबार) सम्पन्न भएको छ ।

कार्यक्रममा पुर्व मन्त्री तथा सासंद एनपी साउद प्रमुख अतिथि रहेका थिए भने त्यसै गरी सभापतिमा गाउँपालिका अध्यक्ष हरिशचन्द्र राना उक्त कार्यक्रममा अतिथि उपाध्यक्ष शान्ति नाथ लगायत अन्य राजनीतिक दलका जनप्रतिनिधिहरु,शिक्षक,विद्यार्थी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

ताजा समाचार