बैतडीमा स्याउला काट्न गएका धामीको रुखबाट लडेर घट्ना स्थलमै मृत्यु

महेन्द्रनगर । बैतडीको डिलाशैनी गाउँपालिकामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ।

उक्त गाउँपालिकाको वडा नम्बर १ नानरा भुगाडीमा आज (मंगलबार)विहान १० बजे तिर स्याउला काट्ने क्रममा रुखबाट खसेर ७८ बर्षीय सलिभान धामीको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।

ताजा समाचार