डेउडा गायक प्रकाश औजीको भेटौला चैतका मैना बोलको गित सार्बजनिक

पवन औजी/महेन्द्रनगर । डेउडा गायक प्रकाश औजी र गौरी भट्टको भेटौला चैतका मैना बोलको गित सार्बजनिक गरिएको छ ।

आफ्नै लय सब्दमा रहेको उक्त गित शुक्रबार सार्बजनिक गरिएको हो । आफ्नै संगीतमा रहेको उक्त गित देउताल मुजिक रेकर्डिङ स्टुडियोबाट सार्बजनिक भएको हो । गायक महेश कुमार औजीका भाई समेत रहेका प्रकाशले यस गितमा चैत्र महिना विशेषगरी दिदी बहिनी भेट्ने महिनाका रुपमा रहेकाले भेटौला चैत बोलको गितलाई सबैले माया गर्ने बताएका छन ।

साथै उहाले केही समय पछि आफ्नो अरु गित पनि आउने भएकाले यस गित लाई सबैले माया गर्नेमा आफू बिस्वस्त रहेको बताएका हुन ।

ताजा समाचार