राजनीति

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार

महेन्द्रनगर । शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला पछाडिबाट...

बाजुराको बुढीगंगामा सुरक्षा व्यवस्था कडा, बिहीबार मतदान

 महेन्द्रनगर । बाजुराको बुढीगंगा नगरपलिकामा बिहीबार हुने निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा...

राप्रपाले साउन ५ र ६ गते बोलायो केन्द्रीय समिति बैठक

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । राप्रपाले...

मुख्यमन्त्री फेर्न दबाब दिँदै काँग्रेस र माओवादी, मन्त्रीहरु फिर्ता बोलाउने तयारी

महेन्द्रनगर । बागमती प्रदेशको मुख्यमन्त्री फेर्नका लागि सत्ता साझेदार दलहरुले दबाब बढाउन थालेका छन्...

संघ र प्रदेशका निर्वाचन मंसिरभित्रै हुन्छः निर्वाचन आयोग

महेन्द्रनगर । निर्वाचन आयोगले संसदीय र प्रदेशको निर्वाचन मंसिरभित्रै हुने जनाएको छ । प्रमुख...

एकीकृत समाजवादीका नवनियुक्त मन्त्रीको शपथ आज बिहान ११ बजे

महेन्द्रनगर । नेकपा ९एकीकृत समाजवादी० बाट नयाँ नियुक्त भएका मन्त्रीले आज पद तथा गोपनीयताको...

माओवादी ध्रुवीकरणमा जोडिने भन्दै विप्लव नेकपाका चार नेताले छोडे पार्टी

महेन्द्रनगर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का चार नेताले पार्टी परित्याग...

रवि लामिछानेको पार्टीको नाम विरुद्ध निर्वाचन आयोगमा उजुरी

महेन्द्रनगर । निर्वाचन आयोगमा सञ्चारकर्मी रवि लामिछानेले मंगलबार घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध उजुरी...

राष्ट्रपति भण्डारी बुधबार (भोलि) सुदूरपश्चिम बाजुरामा आउने

महेन्द्रनगर । राष्ट्रपति विद्यादेवि भण्डारी भोली सुदूरपश्चिमको बाजुरा पुग्नु पर्ने कार्यक्रममा उपस्थित हुन् भण्डारी...

विद्युतीय गाडीमा लगाइएको कर हटाउन माओवादी केन्द्रका नेता पुनको आग्रह

महेन्द्रनगर । प्रतिनिधिसभाको आजको बैठकमा सत्तारुढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका नेता वर्षामान पुनले...

कसले फैलायो भीमदत्तका मेयरले सरकारी गाडी नचढ्ने हल्ला ?

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नवनिर्वाचित मेयर पदम बोगटीले सरकारी गाडी नचढ्ने घोषणा गरेको...

काठमाण्डौंको मेयरमा बालेन र उपमेयरमा सुनिताको जीत सुनिश्चित

महेन्द्रनगर । काठमाण्डौं महानगरपालिकाको मत परिणाम अनुसार महानगरको १ लाख ८३ हजार ६ सय...