प्रदेश

कैलालीको अत्तरियामा ट्याङकर दुर्घटनाः एकजना गम्भीर, ५ गाईको मृत्यु

महेन्द्रनगर । कैलालीको अत्तरियामा ट्याङकर दुर्घटना भएको छ । ट्याङकर दुर्घटना हुँदा एक जना...

काँग्रेसबाट निर्वाचित भीमदत्तका जनप्रतिनिधिहरु सम्मानित

महेन्द्रनगर । नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ । केही महिना अघि सम्पन्न...

नगरको विकासका लागि मन्त्रालय धाउदै भीमदत्तका मेयर,उपमेयर सहितको टोली

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी,उपमेयर निलम लेखक जोशी लगाएतको टोली अहिले...

कैलाली-कञ्चनपुर जोड्ने सिमानामा लगाइएको ब्यारियल हटाईने

महेन्द्रनगर । कैलाली र कञ्चनपुर जोड्ने सिमानामा लगाइएको ब्यारियल हटाईने भएको छ। अन्तर्राष्ट्रिय सीमा...

कञ्चनपुरबाट भन्सार छलीको १०० बोरा मलखाद बरामद

महेन्द्रनगर । प्रहरीले कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका–१०, दोदा पुलबाट भन्सार छली ल्याउँदै गरेको एक...

कञ्चनपुरमा हातखुट्टा बाँधेर दिनदहाडै एक घरमा लुटपाट

महेन्द्रनगर । कञ्चनपुर भीमदत्त नगरपालिका–४ गोबरियामा दिनदहाडै एक घरमा लुटपाट भएको छ । बुधबार...

कञ्चनपुरमा करेन्ट लागेर एकजनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुर बेलौरी नगरपालिमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बेलौरी नगरपालिका–५ रामनगर...

कैलालीको मनहरा नदीमा ट्रक पल्टिएर दुईजना घाइते

महेन्द्रनगर । कैलाली गेटा स्थित मनहरा नदीमा ट्रक पल्टिँदा दुई जना घाइते भएका छन्...

कञ्चनपुरमा भन्सार छली गरी ल्याइएका कुखुरा बरामद गरी नष्ट

महेन्द्रनगर । कञ्चनपुरमा भन्सार छली गरी ल्याइएका ब्रोइलर कुखुरा बरामद गरी नष्ट गरीएका छन् । ...

कञ्चनपुरको एक विद्यालयको गेटमै एमाले पार्टीको नाम लेखेपछि विवाद

महेन्द्रनगर । कञ्चनपुर बेदकोट नगरपालिका -९ स्थित रहेको उदयदेव माध्यमिक बिद्यालयको गेटमा राजनितिक दलको...

सुदूरपश्चिममा बजेट विवाद: २८ दिनपछि आज प्रतिपक्षी दलसँग छलफल गर्दै सरकार

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सकरारले प्रदेशसभामा बजेट प्रस्तुत गरेको २८ दिनपछि प्रमुख प्रतिपक्ष दल...

कैलालीमा एक बालकको शव फेला

महेन्द्रनगर । कैलालीमा एक बालकको शव फेला परेको छ। जिल्लाको गोदावरी नगरपालिका ३ डमलमा...