सुदूरपश्चिम प्रदेश

बैतडी जिप दुर्घटना: हामफालेर जोगिए चालक

बैतडी । बैतडीको सिगास गाउँपालिका–२ धौलाडीस्थित कच्ची सडकखण्डमा शनिबार दिउँसो एक जिप दुर्घटना भएको...

बाजुरामा बस दुर्घटना, २४ जना घाइते

बाजुरा। बाजुराको बुढीगंगा नगरपालिका–१० स्थित रिठा बजार नजिकै आज बिहान एक यात्रीवाहक बस दुर्घटना...

सुदूरपश्चिम बजेट: विद्यालय भवन निर्माणको बजेट कानुन मन्त्रालयमा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको वार्षिक विकास...

सुदूरपश्चिमको बजेटप्रति प्रतिपक्षीको आपत्ति: खारेजीको माग

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको वार्षिक बजेटप्रति प्रमुख...

कञ्चनपुरको पुनर्वासमा नयाँ सबस्टेशन सञ्चालन: १८ हजार ग्राहक लाभान्वित

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रमा विद्युत् आपूर्तिलाई व्यवस्थित र भरपर्दो बनाउन पुनर्वास सबस्टेशन...

शुक्लाफाँटाको मध्यवर्ती क्षेत्रमा प्रकृति संरक्षणमा सेनाको सचेतना

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका विद्यालयहरूमा नेपाली सेनाले प्रकृति संरक्षण तथा...

दार्चुलाका स्थानीय तह बजेट निर्माणको अन्तिम तयारीमा

दार्चुला । दार्चुलाका स्थानीय तहहरू आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको अन्तिम...

कञ्चनपुरमा खेलकुद पूर्वाधारको फड्को, एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरः कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला...

शुक्लाफाँटाका मुक्तकमैया बस्तीमा पक्की घर निर्माण

कञ्चनपुर । वर्षायाममा छानाबाट चुहिने पानी थाप्दै अनिँदो रात काट्नुपर्ने र हुरी तथा विषालु...

दोधारा–चाँदनी बन्दरगाह: एक वर्षमा १२.८५ प्रतिशत प्रगति

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको बहुप्रतीक्षित दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माणको भौतिक प्रगति झन्डै १३ प्रतिशत...

कञ्चनपुरमा लागुऔषध र भन्सार छलीविरुद्धको अभियान तीव्र, ३६ जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जेठ महिनाको आफ्नो संस्थागत प्रगति विवरण सार्वजनिक गरेको...

टीकापुरलाई क्षयरोगमुक्त बनाउन समुदायमै खकार सङ्कलन

कैलाली । कैलालीको टीकापुर नगरपालिकामा बसोबास गर्ने नागरिकमा क्षयरोग भए/नभएको पहिचान गर्न समूह–समूह बनाई...